चार देशका कार्यकारी प्रमुख आजै स्वदेश फर्किने

काठमाडाैं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को काठमाडौं शिखर सम्मेलनमा भाग लिन नेपाल आएका चार सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरू शुक्रबार स्वदेश फर्किने भएका छन्।
बिम्स्टेक बैठकको समापन शुक्रबार दिउँसो २ बजे हुने तय भएको छ। तर पाहुनाहरू भने यसअघि नै पनि स्वदेश फर्किदै छन्। यसरी समापनकै दिन स्वदेश फर्किनेमा भारतका प्रधानमन्त्रीदेखि म्यानमारका राष्ट्रपतिसम्म छन्। बिम्स्टेकले पारित गर्न लागेको दस्तावेजमा हस्ताक्षर नहुँदै फर्किने कार्यकारी प्रमुख पनि छन्। त्यसमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना रहेकी छन्। उनी बिहान ११ बजे नै स्वदेश फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि शुक्रबार नै स्वदेश फर्किने भएका छन्। उनी राति ८ बजेपछि फर्किने कार्यक्रम रहेको बताइएको छ। त्यसअघि उनी प्रधानमन्त्री केपी ओलीसँग द्विपक्षीय छलफल र केही सम्झौतामा हस्ताक्षर गर्नेछन् भने दिउँसो पशुपतिनाथमा रहेको धर्मशाला प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गर्नेछन्।
सबैभन्दा पहिले नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट पनि शुक्रबार नै स्वदेश फर्किने छन्। उनी सम्मेलनको दुई दिनअघि नै नेपाल आएका थिए। उनले लुम्बिनी भ्रमण गरिसकेका छन्। उनी साँझ ४ बजे स्वदेश फर्किनेछन्। थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
उनी बिम्स्टेक सम्झौतामा हस्ताक्षर गरेर स्वदेश फर्किने कार्यक्रम रहेको छ। त्यसपछि नेपालमा दुई देशका कार्यकारी प्रमुख रहनेछन्, भुटान र श्रीलंकाका। उनीहरूमध्ये भुटानका कार्यकारी प्रमुख छिरिङ वाङचुक शुक्रबार लुम्बिनी गएर शनिबार फर्कने क्रार्यक्रम छ। श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ।
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
लगातारको वर्षा र हिमपातपछि आज मौसम सफा
-
कोइरालाको स्मृति दिवसः काँग्रेसले समेत सम्झिएन
-
प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक पेस
-
कस्तो बन्छ त रानीपोखरी ?
-
विदेश नीति कमजोर बन्दै गएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना
-
जोखिममा हस्पिटल
-
निर्यात व्यापार बढाउन सक्दो पहल गर्छुः भारतका लागि राजदुत आचार्य
-
नाष्टले पेट्रोल निकाल्दै
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
डा. भट्टराईले संसदमा भने– जनावरलाई राष्ट्रिय जनावर बनाउनु हुन्न
-
बार्सिलोनाको सर्घषपुर्ण जीत, मेस्सीले गरे निर्णायक गोल
-
बिग बास लिग : सन्दीपको टीम उपविजेतामा सिमित
-
डीपीएल ः महेन्द्रनगरको पहिलो जीत, अत्तरीयाले प्लेअफ पुग्ने मौका गुमायो
-
अवैध क्रसर बन्द गरिँदै
-
बजेट नआउँदा खानेपानी आयोजना अलपत्र
-
चट्याङ लागेर एकको मृत्यु, १० घाइते
-
कुष्ठरोगका वर्षेनी तीन हजार नयाँ बिरामी थपिदैँ
-
‘लुट्न सके लुट कान्छा’ हटेपछि तातेको सामाजिक सञ्जाल
-
कर्मचारी समायोजन लगत्तै नयाँ भर्ना खुल्नेछ : मन्त्री पण्डित
-
डिपीएल क्रिकेट : सोमपाल कामीको धनगढी बाहीरियो, काठमाडौँ प्लेअपमा
-
बैंकलाई ब्याजदर लचिलो बनाउन प्रधानमन्त्रीको आग्रह
-
अज्ञात बन्दुकधारीले चलाएको गोलीबाट ६६ जनाको मृत्यु
-
बाजुरामा फेरि हिमपात, जनजिवन प्रभाबित
-
नगरप्रमुख र उपप्रमुखको बिबादले फतुवा बिजयपुर नगरपालिकाको नगरसभा अन्योलमा
-
नारायणगढ मुग्लिन सडकमा पुल निर्माण धमाधम