
बेइजिङ– बेइजिंग अधिकारीहरूले उत्तरी चीलमा रक संगीत प्रदर्शन गर्ने क्रममा गायकले आफ्नो प्यान्ट तल झारेको आरोपमा पक्राउ गरेका छन् ।
शिझजु शहरको सांस्कृतिक ब्यूरोले एक विज्ञप्ति जारी गर्दै ‘सामाजिक नैतिकता’ खलबलाएको भन्दै प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैबीच, उक्त कार्यक्रम आयोजक २८ हजार अमेरिकी डलर जरिवाना गरिएको छ भने र कन्सर्ट आयोजना गर्नबाट बञ्जित गरिएको छ ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार चीनमा संगीत प्रेमीहरूले महामारी पछिको पुनस्थापनालाई स्वागत गरेका थिए ।
बेइजिङ या वरपर हेबरी प्रान्तको राजधानी भारतीय संगीतका लागि परिचित छ ।