छोरी बलात्कारको आरोपमा बाबू पक्राउ

title
मङ्लबार, कार्तिक २७, २०७५

मोरङ । श्रीमती माइत गएको मौकामा कानेपोखरी गाउँपालिकामा छोरी बलात्कारको आरोपमा बाबु पक्राउ परेका छन् ।
१४ बर्षकी छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कानेपोखरी गाउँपालिका – ५ का ३९ बर्षका व्याक्ति पक्राउ परेका हुन् । बुबाले गत कात्तिक ७ गते जबरजस्ती करणी गरेको खुलेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिनुभयो ।