जनकपुरमा सिके राउतका २ सय कार्यकर्ता पक्राउ

title
बुधबार, अशोज ३, २०७५

जनकपुर । संविधान दिवसको विरोध गर्ने सिके राउतका २ सयभन्दा बढी कार्यकर्ता पक्राउ परेका छन् । बुधबार एक मधेस एक प्रदेशको मागसहित संविधान दिवसको विरोध गर्दै प्रदर्शनमा उत्रिएका राउतका कार्यकर्ता पक्राउ परेका हुन् ।

‘हिडौं जनकपुर भरौं जनकपुर’ नाराका साथ अभियान चलाइरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । अाज संविधान दिवसको दिन उनीहरूले प्रदर्शन गरेका हुन् ।