ठमेलबाट बालकसहित पक्राउ परेका एक विदेशीलाई ७ बर्ष कैद

बिहिबार, मंसिर २०, २०७५
काठमाडौं — बालयौन दुराचारको अभियोगमा डच नागरिक पिट ह्यान भन तेरविस्गालाई नेपालको अदालतले ७ बर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
उनी ठमेलको एक होटलबाट असार पहिलो साता बालकसहित पक्राउ परेका थिए ।
बालयौन चाराचार आरोपमै पक्राउ परेका दुई फ्रेन्च नागरिक ४२ बर्षीय क्रिस्टोफी ग्युलोक्स र ३८ बर्षीय डेनिस म्याथु मिचेर चाउपको मुद्धा पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोका अनुसार पढाईमा सहयोग गर्ने बहानामा पिटले करिब तीन बर्षसम्म ती बालकमाथि यौन दुराचार गरेका थिए ।
ब्युरोले सरकारी वकिलको कार्यालयमार्फत असार २५ गतै पिटविरुद्ध अदालतमा मुद्धा दर्ता गरेको थियो ।
-
प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छ : राप्रपा(संयुक्त)का अध्यक्ष लोहनी
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल
-
न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै
-
एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
लगातारको वर्षा र हिमपातपछि आज मौसम सफा
-
कोइरालाको स्मृति दिवसः काँग्रेसले समेत सम्झिएन
-
प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक पेस
-
कस्तो बन्छ त रानीपोखरी ?
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
राष्ट्रपतिसँग प्रदेश प्रमुखको सामूहिक भेट
-
टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
-
माग पुरा नगरे एलपी ग्यास उद्योग संघले आन्दोलन गर्ने
-
डीपीएल : फाइनलमा सिवाईसी अत्तरियाको प्रवेश, काठमाडौं गोल्डेन्स ४१ रनले पराजित
-
नेपाल कन्सुलर मोवाइल एप सार्वजनिक
-
वागलुङ दुर्घटनामा मृत्यु हुनेको सङख्या ४ पुग्यो, ११ जना घाईते
-
सुन तस्करीको सञ्जाल र यातायातको सिण्डिकेट अन्त्य भएको गृहमन्त्रीको जिकिर
-
तनहुँमा २७ करोड ७५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री
-
अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न काङ्ग्रेसको आग्रह
-
हेटौँडामा आधुनिक पशु बधशाला निर्माण हुने
-
होटल उद्घाटन गर्न बारा पुगेका देउवालाई एक सय ५१ किलोको माला
-
भ्रष्टाचारविरोधी २० जना प्रदर्शनकारी पक्राउ
-
मानवअधिकार उल्लङ्घनका घटना बढ्दै
-
आहा रारा गोल्डकपमा १० टोली
-
एक वर्षमा करिब ३ अर्ब बराबरको फलफूल भित्रियो