तीन तले आकाशे पुल (फोटोफिचर)

title
बिहिबार, भदौ ७, २०७५

एजेन्सी । चीनले पछिल्ला दिनमा विचित्रको विकास गरिराखेको छ । चुंगचीगमा चीनले तीन तले आकाशे पुल अर्थात् तीन तले घुम्ती सडक बनाएको हाे ।
हवाईजहाजबाट खिचिएका उक्त पुलका केही तस्वीर सार्वजनिक भएका छन् । चाइनान्युबाट साभार गरिएका केही तस्वीर…