त्रिविको ६० औ वार्षिक दिवसमा पुगेका प्रधानमन्त्रीका तस्वीर

title
बुधबार, असार २५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालयको ६० औँ वार्षिक दिवसको अवसरमा आयोजित समारोहमा सहभागी हुन कीर्तिपुर पुगेका छन् । कीर्तिपुर पुगेर प्रधानमन्त्रीले के गरे? हेर्नुहोस तस्वीर :

तस्वीर : रासस