जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • थमन बिक हत्या प्रकरणमा एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ

थमन बिक हत्या प्रकरणमा एमाले सांसद लक्ष्मी महतोले पाए सफाइ

थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् ।

मोहन कापरले पनि सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीहरुलाई सफाइ दिने आदेश सुनाएको हो । आगलागी मुद्दामा पनि महतोलाई जिल्ला अदालतले सफाइ दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका