दाताको खर्चमा कर्मचारीको विदेश भ्रमण

title
आइतवार, अशोज ७, २०७५

काठमाडौं । वन तथा वातावरण मन्त्रालयका कर्मचारी आफुअनुकुल दाताको खोजी गर्दै विदेश भ्रमणमा जाने गरेका छन् ।

उनीहरु सबै दातृ निकायको आर्थिक सहयोग विदेश गएका हुन् । दाताको खर्च विदेश घुम्नेमा सचिव, सहसचिव, उपसचिव, अधिकृतलगायत छन ।

काम थाती राखेर कर्मचारी पालैपाले विदेश जाने गरेका छन् । विदेश भ्रमणपछि दाताकैअनुकुल निर्णय गर्ने गरेको आरोप लाग्ने गरेको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।