नगरपालिकामा जानै मान्दैनन् वरिष्ठ उपसचिव

title
सोमवार, मंसिर ३, २०७५

काठमाडौँ – सरकारले कनिष्ठ कर्मचारीको माहतमा वरिष्ठ कर्मचारी व्यवस्थापन गर्न खोजेपछि शिक्षाका झन्डै १ सय उपसचिवले नगरपालिकामा जान अस्वीकार गरेका छन् ।

मन्त्रालयले आफूहरुलाई मनपरीरुपमा व्यवस्थापन गर्न खोजेको आरोप लगाउँदै शिक्षाका उपसचिवहरु स्थानीय तहमा जान नचाहेका हुन् ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।