नेकपाकै नेता भन्छन्– अहिलेको व्यवस्था टिक्न गाह्रो छ

title
आइतवार, साउन १३, २०७५

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका नेता लिलामणि पाेखरेलले अहिलेको व्यवस्था टिक्न गाह्रो भएको बताएका छन् । उनी भन्छन्– यो वेष्ट मिनिष्टर प्रणाली संसारमै असफल छ, हामी कहाँ पनि सफल हुन गाह्रो छ ।