नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक पटक बलात्कार गरेको अभियोग

काठमाडौं । नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक पटक बलात्कार गरेको बोस्टन, अमेरिकाको एक अदालतले अभियोग लगाएको छ ।
प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यो खबर आजको नोपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ ।
उक्त मुद्दा हेर्ने सरकारी वकिलका अनुसार बोस्टनको एभरेट टाउनमा बस्ने ४६ वर्षीय अभियुक्त नवराज कोइरालाले एक बालिकालाई ९ देखि १४ वर्षको उमेरमा पटक–पटक बलात्कार गरी ज्यान मार्ने र यो कुरा अरुलाई भनेमा सबै परिवारलाई मारी आफू पनि मर्ने धम्की दिँदै आएका छन् ।
बोस्टनस्थित म्यासाच्युसेट्स सुपेरियर कोर्ट उबर्नमा बसेको तीनदिने ११ सदस्यीय जुरीले गत जुलाई ७ मा एक निर्णय गर्दै अभियुक्तलाई तुरुन्त कोर्टमा उपस्थित गराउन आदेश दिएको छ ।
तर यसअघि प्रहरीसँग आफ्नो कर्तुत पुगेको शंका पाउनासाथ अभियुक्त नेपाल भागेको बताइएको छ ।
अदालतबाट हालै जारी सार्वजनिक सूचना समर्भिल विक्ली न्युज पपेरमा समेत प्रकाशित छ ।
कोइरालाले बालिकालाई कठोर यातनासहित जबरजस्ती बलात्कार गरेको, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई संघातिक आक्रमण र हमला गरेको, कोर्टको आदेश उल्लंघन गरेकोजस्ता संगीन आरोप लगाइएको छ ।
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
लगातारको वर्षा र हिमपातपछि आज मौसम सफा
-
कोइरालाको स्मृति दिवसः काँग्रेसले समेत सम्झिएन
-
प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक पेस
-
कस्तो बन्छ त रानीपोखरी ?
-
विदेश नीति कमजोर बन्दै गएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना
-
जोखिममा हस्पिटल
-
निर्यात व्यापार बढाउन सक्दो पहल गर्छुः भारतका लागि राजदुत आचार्य
-
नाष्टले पेट्रोल निकाल्दै
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
डा. भट्टराईले संसदमा भने– जनावरलाई राष्ट्रिय जनावर बनाउनु हुन्न
-
बाजुरामा फेरि हिमपात, जनजिवन प्रभाबित
-
नगरप्रमुख र उपप्रमुखको बिबादले फतुवा बिजयपुर नगरपालिकाको नगरसभा अन्योलमा
-
नारायणगढ मुग्लिन सडकमा पुल निर्माण धमाधम
-
टेनिस डबल्सको उपाधि जापानी टोलीलाई
-
सरुवा सङ्घीय सरकारबाट गर्न माग
-
जीपको ठक्करबाट बालकको मृत्यु, चालक फरार
-
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
-
चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा
-
महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
अख्तियार आयुक्त पाठकबाट राजीनामा
-
सरकारले सन्तोषजनक काम गरेको छः प्रदेश नं १ का प्रमुख
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु