पत्रकारको तलब २५ प्रतिशतले बढाउने निर्णय

title
सोमवार, अशोज २२, २०७५

काठमाडौं । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले श्रमजीवी पत्रकारको तलबमा २५ प्रतिशतले बृद्धी गराउने निर्णय गरेको छ । सरकारको यो निर्णयसंगै अब पत्रकारको न्युनतम मासिक तलब २४ हजार ३ सय भन्दा बढी हुनेछ । यस अघि पत्रकारको न्युनतम तलब १९ हजार ५ सय थियो ।