काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्मा पहिलोपटक प्रश्नोत्तर सुरु भएको छ ।
गत असार ३१मा प्रधानमन्त्री बनेपछि प्रधानमन्त्री ओलीले यो कार्यकालमा पहिलोपटक प्रश्नोत्तरमा भाग लिएका हुन् ।