प्रहरीमाथिको तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

title
शुक्रबार, साउन ४, २०७५

गोकुल बाँस्कोटा — (सरकारका प्रवक्ता)

केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ ।

उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन ।

उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ? यो मानवअधिकारको प्रश्न हो कि होईन ?

जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ ।

प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ? हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ ।