प्रहरीमा चेक बाउन्स मुद्दाका चाङ

title
मङ्लबार, मंसिर ४, २०७५

काठमाडौँ – दोलखाका दिनेश कोइराला काठमाडौँ प्रहको हिरासतमा छन् ।

चेक बाउन्स मुद्दामा समातिएका उनीविरुद्ध झन्डै एक करोड रुपैयाँ ठगी गरेको मुद्दा परेको छ ।

पछिल्लो समयमा प्रहरीमा चेक बाउन्स उजुरी गर्नेको संख्या बढ्दो छ ।

कोइरालाको ठग्ने काइदाबाट प्रहरीसमेत चकित परेको छ । यो समाचार आजको अन्नपूर्ण पाेष्ट दैनिकमा छ ।