बार्सिलोनाका काउटिन्होले फाईलन गुमाउने सम्भावना बढ्यो

title
मङ्लबार, बैशाख ३१, २०७६

एजेन्सी । स्पेनिस लिगको पछिल्लो खेलमा बाँया तिघ्रामा चोट बोकेका बार्सिलोनाका स्टार फिलिप काउटिन्होले कोपा डेल रेको फाईनल खेल गुमाउन सम्भावना बढेको छ ।

बार्सिलोना क्लबले समेत ट्वीट गर्दै काउटिन्हो कम्तिमा १० दिन मैदान बाहिर रहने बताएको छ । मुख्य खेल अगाडी बार्सिलोनाले टिमका दोस्रो मुख्य खेलाडी गुमाउने सम्भावना बढेको छ । यसअघि लुईस स्वारेज पनि मैदान बाहिर रहन सक्ने खबर बाहिर आएको थियो ।