भिआइपीका नाममा उपप्रधानमन्त्रीले विमानस्थलमा देखाए तमासा (खोज खबर, भिडियोसहित)

title
बिहिबार, साउन १०, २०७५

काठमाडाैं । वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्रीहरु एकपछि अर्को गर्दै आलोचित भइरहेका छन् । बंगलादेशमा पढ्न जाने नेपाली चेलीमाथिको अभिव्यक्तिकै कारण कानूनमन्त्रीले राजिनामा दिएको केही समय नवित्तै अर्का मन्त्रीले पनि  उस्तै हर्कत गरेका छन् ।
विवादित मन्त्रीको सूचीमा पुनः अर्को नाम थपिएको हाे – उपेन्द्र यादव । जो नेपाल सरकारका उपप्रधान एवं स्वास्थ्य मन्त्री छन् । उनले मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भिआइपीको पहुँचको प्रदर्शन गरे । उनले विमानस्थलका कर्मचारीसँग बाजाबाज गरे, विना पासपोर्ट थाइल्याण्ड उड्न खोजे ।  उनको  याे चर्तिकलाले  आलोचनाका पात्र बनेका छन् ।

बाँकी भिडियोबाटै