
नेपाल सरकार सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले माओवादीले महिलालाई प्राथमिकता दिएको छ बताएकी छन् । उनले माओवादीको विधान अधिवेशनका क्रममा यस्तो बताएकी हुन् ।
उनले भनिन् ‘पार्टीमा ३५ प्रतिशत महिला हुनुपर्ने प्रावधान सुनिश्चित छ । यो लागू भएको छ । अब पदाधिकारीमा पनि महिला थपिनुपर्ने आबाज छ यो सकारात्मक हो ।’
उनले पार्टीले महिलालाई प्रमुख दिएको प्राथमिकताले निरन्तरता पाउनेसमेत जानकारी दिइन् ।