मेसी बने बार्सिलोनाका कप्तान

आइतवार, साउन २७, २०७५
काठमाडौं । स्पेनिस महारथी फुटबल क्लब बार्सिलोनाले अर्जेन्टायन फरवार्ड लिओनल मेसीलाई नयाँ सिजनका लागि कप्तानमा नियुक्त गरिएको छ । आन्द्रेस इनिस्टाले बार्सिलोना छाडेपछि अब कप्तानीको जिम्मेवारी मेसीको काँधमा आएको हो ।
अर्जेन्टिनाको राष्ट्रिय टिमकक कप्तान रहेका मेसी सन् २०१५ देखि बार्सिलोनाको उपकप्तानमा नियुक्त भएका थिए । यता बार्सिलोनाले तीन जनालाई उपकप्तानको जिम्मेवारी दिएको छ । जसमा सर्जियो बुस्केट पहिलो उपकप्तान छन् भने त्यसपछि जेरार्ड पिक र सेर्जी रोबर्टो रहेका छन् ।
मेसीले कप्तानको रुपमा आइतबार सेभिल्लासँग स्पेनिस सुपरकपको खेलमा प्रतिस्पर्धा गर्दैछन्। पाँच पटकका फिफा वर्ष खेलाडीँ मेसीले कप्तानीमा बार्सिलोनाबाट उपाधि उचाल्ने विश्वास व्यक्त गरेका छन् । १८ अगस्टबाट सुरु हुने ला लिगामा बार्सिलोनाले अलाभेससँग खेल्नेछ ।
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
कर्मचारी विधेयकमा आरक्षण कटौती गरिएको भन्दै आपत्ति
-
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’
-
प्रजातन्त्रमा जनता सर्वोच्च हुन्छ : राप्रपा(संयुक्त)का अध्यक्ष लोहनी
-
चैत मसान्तभित्र स्ववियु निर्वाचन हुन्छ: मन्त्री पोखरेल
-
न्यायिक समितिमा जग्गा विवादको उजुरी धेरै
-
एफएम रेडियो र टेलिभिजनहरुलाई प्रजातन्त्र दिवसको सूचनामूलक सामग्री प्रशारण गर्न सरकारको आह्वान
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
लगातारको वर्षा र हिमपातपछि आज मौसम सफा
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
मन्त्रीको हातबाट सिलाई बुनाई मेसिन पाएपछि…
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
पुनः पश्चिमी वायू सक्रिय, मौसम प्रतिकूल
-
जुम्लामा पुग्यो पाठ्यपुस्तक
-
जडीबुटी प्रशोधन केन्द्र बन्द
-
दुर्घटनामा एकको मृत्यु
-
लोकतन्त्रकलीले छावा जन्मायो
-
जडीबुटी खेतीबाट राम्रो आम्दानी गर्दै महिला
-
निर्मला पन्तको बाबुआमाले १०५ दिनपछि धर्ना तोड्दै
-
‘अटोभिलेज’ सञ्चालनमा
-
राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको
-
कोइराला परिवारमाथि किन खनिए देउवा ?
-
मलेसियाको कलिङ भिसा सकियोः बेरोजगार युवाको २५ करोड डुब्ने अवस्थामा
-
खाडी मुलुकभन्दा विद्यार्थी जाने देशबाट धेरै रेमिट्यान्स भित्रियो
-
महानगरको जनघनत्व थेग्नै नसकिनेः प्रतिवर्ग किलोमिटर ७९ हजारको बसोबास
-
एउटा राजदूतका लागि वार्षिक दुई करोड लगानी, नतिजा शून्य
-
सहरभित्रका पेट्रोल पम्प हटाइँदै