मोरङका डेढ सय परिवारलाई सुकुम्बासी बनाइँदै !

title
बुधबार, भदौ ६, २०७५

काठमाडौं । आफ्नो नामको जमिन कित्ताबाट भएर सुटुक्क नामसारी हुन थालेपछि रंगेली १ बबियाबिर्ताका झन्डै डेढ सय परिवार सुकुम्बासी हुने अवस्थामा छन् ।
अदालतको आदेश भन्दै मलपोतले २० बर्षअघि जग्गा बेच्नकै नाममा कित्ताकाट गरेर नामसारी गरिरहेको छ । जग्गा खरिद गरेक सबै परिवारले नियमित मालपोत तिरिरहेक छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।