राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दाह्रा र नंङ्ग्रा नभएको सिंह जस्तो बनाइयो

title
बिहिबार, बैशाख १२, २०७६

नेपालमा शक्तिशाली भूकम्प गएको ४ वर्ष पूरा भएको छ । भूकम्पले लगाएको घाउ अझै ओभाउन सकेको छैन । भत्किएका संरचना बनाउने जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि सोचेजस्तो काम गर्न सकेको छैन । के छन् पुनर्निर्माणमा चुनौती यसै विषयमा केन्द्रित भएर सगरमाथा टेलिभिजनले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व सीईओ युवराज भुसालसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानी