
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएका छन्।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन ।
‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टाचारले हो,’ ढकालले भने ।