विप्लवलाई सुरक्षा थ्रेट

title
शनिबार, भदौ २, २०७५

काठमाडौं – विप्लव नेतृत्वको नेकपालाई प्रहरीले कडा निगरानीमा राखेको छ ।

सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई समेत प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

हाल विप्लवलगायत उनले नेतृत्व गरेको नेकपाका केन्द्रीय नेताहरु भूमिगत छन् । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

सो पार्टीका एक उच्च नेताले विप्लव कहाँ छन् भन्ने बारे आफूलाई जानकारी नभएको बताए ।