संघीयताका विषयमा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति

title
सोमवार, अशोज २२, २०७५

काठमाडौं । प्रधानमन्त्री केपी आलीले संघीयता नेपालमा नयाँ भएकाले अभ्यासका क्रममा कतिपय कुरा फेरवदल गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार सुभशंकर कंडेलको पुस्तक‘अवतरण’को विमोचन गर्दै प्रधानमन्त्री ओलीले संघीयताको अभ्यास गर्दा कतिपय कतिपय कुरा फेरबदल गर्नुपर्ने बताउनुभएको छ । ओलीले सघीयताको अभ्यास अरुबाट नक्कल भने गर्न नसक्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले विगतमा भएका सबै परिर्वतनमा नेपालीकै भुमिका रहेको र विकासपनि नेपनली आफैंले गर्ने बताउनुभयो ।

नेपालको शान्ती प्रक्रिया टुंगिएको र केहि अवशेष मात्र बाकीँ रहेको बतउनुभयो । ओलीले द्वन्द्वकालमा भएका मानवताविरोधी वैयत्तिक घटनामा संलग्न राज्य पक्ष वा विद्रोही पक्ष जो कोही भएपनि माफ गर्न नसकिने बताउनुभएको आजको नागरिक दैनिकमा खबर छ ।