‘सभापति देउवाले जनतासंग माफी माग्नुपर्छ’

title
बिहिबार, साउन ३, २०७५

नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसी नेपाली कांग्रेस गुट–उपगुट भन्दा पनि असक्षम नेतृत्वका कारण यो हालतमा पुगेको बताएका छन् ।

सगरमाथा टेलिभिजनको सगरमाथा विशेषमा बन्दै नेता केसीले पार्टी सभापति शेरबहादुर देउवाप्रति कटाक्ष गर्दै जनतासँग माफी माग्नुपर्ने तर्क गरेका छन् । विस्तृतमा अन्तरवार्ता भिडियोबाटै …