सरकारले देश र जनताका लागि काम गर्न सकेन

title
बुधबार, जेष्ठ ८, २०७६

लामो समयसम्मको राजनीतिक अस्थिरतालाई अन्त्य गर्दै मुलुक स्थायी राजनीतिक अवस्थामा पुगेको छ । आम नेपालीको आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्ने बेलामा चुकेका नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा.केबी रोकायाले बताएका छन् ।

उनले नेपालमा भएका अहिलेसम्मका परिवर्तन आफ्नै लागि नरहेको बताएका छन् । उनले दुईतिहाइ मतसहितको सरकारले देश र जनताको पक्षमा काम गर्न नसकेको बताए । उनै रोकायासँग हामीले पछिल्लो राजनीतिक अवस्था, सरकारले गरेका कामको समीक्षालगायतका विषयमा कुरा गरेका छौं ।

रोकायासँगको कुराकानी तलको भिडियोमा हेर्नुहोस्