सरकार, विज्ञापन संघ र आमसञ्चार माध्यमबीच सहयात्रा जरुरी छ

title
बुधबार, बैशाख ११, २०७६

यतिबेला सरकार र आम सञ्चारमाध्यमबीच जुहारी चलिरहेको छ । तर यस क्षेत्रमा काम गर्नेले भने सहकार्य बिना अघि बढ्नै नसकिने दाबि गरिरहेका छन् । यस्तो बेलामा सबैको जीतजीत नतिजा निकाल्ने गरी कसरी काम गर्ने सकिन्छ । यसै विषयमा केन्द्रित रहेर नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल ‘शशी’सँग गरिएको कुराकानी :