सवारी दुर्घटनामा झण्डै ११ हजारले ज्यान गुमाए

title
सोमवार, अशोज २२, २०७५

काठमाडौं । देशभर पछिल्लो ५ वर्षमा ७९ हजार ४ सय १७ सवारी दुर्घटना भएका छन् ।

दुर्घटनामा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए भने २० हजार १ सय ४६ गम्भिर घाइते भए । साधारण घाइतेको संख्या ४० हजार ७ सय ५४ छ । ट्राफिक निर्देशनमलयको तथ्याङ अनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ ।

गत आर्थिक वर्ष ९२०७४–७५० मा मात्रै झण्डै २ हजार सडक दुर्घटना भए जसमा अढाइ हजारले ज्यान गुमाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।