सिक्टा प्रकरण : दोषीलाई उन्मुक्ति नदिन अख्तियारमा उजुरी

काठमाडौं – आजको साँघु साप्ताहिकमा यो समाचार छापिएको छ । १४ अर्ब रुपैयाँ खर्च भइसकेको राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजनाको मूलनहर पटक पटक भत्किएको छ । गुणस्तरहीन निर्माणका कारण सिक्टाको नहर भत्किएको हो ।
सिक्टाको मूल नहर भत्किनुमा मुख्य दोष कन्सलटेन्सीको हो । सिक्टाको निर्माणको ठेक्का सीटीसीई कालिका कन्ष्ट्रक्सनले पाएको हो भने, कन्सलटेन्सीको ठेक्का इन्भारोमेन्ट एण्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्टेन्ट (इआरएमसी)ले पाएको थियो ।
निर्माण कम्पनीले गरेको कामको सुपरभिजन (सिमेन्ट, ढुंगा, रड तोकिएको मापदण्ड अनुसार प्रयोग गरे नगरेको हेर्ने) काम कन्सलटेन्सीको हो ।
तर, इआरएमसीले आयोजनासँग सम्झौता गर्दा जति जना विज्ञ (एक्सपर्ट) इन्जीनीयर राख्ने भनेको थियो, त्यो अनुसार नराखी भर्खरका एक दुई जना मात्र इन्जीनीयर त्यो पनि आवासीयरुपमा नराखेको भन्दै पप्पु कन्सट्रक्सनभन्दा परामर्शका क्षेत्रमा इआरएमसी बढी बदनाम हुँदै गएकाले सिक्टाको छानवीनमा अख्तियारले उसलाई उन्मुक्ति नदिन माग गर्दै उजुरी परेको अख्तियार स्रोत बताउँछ । रामप्रसाद शर्माको नाममा हालिएको उजुरीको दर्ता नम्बर ६४४४ रहेको बताइन्छ ।
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
आज ‘जनताको जलविद्युत आयोजना’ घोषणा
-
‘भ्यालेन्टाइन्स डे’ मनाइदै, प्रेमका लागि शहीद हुने सेन्ट भ्यालेन्टाइनको सम्झना
-
नेकपा कमजोर भए पालो आउला भनेर नसोचे हुन्छ: प्रधानमन्त्री
-
गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ
-
लगातारको वर्षा र हिमपातपछि आज मौसम सफा
-
कोइरालाको स्मृति दिवसः काँग्रेसले समेत सम्झिएन
-
प्रतिनिधिसभामा कर्मचारी समायोजन विधेयक पेस
-
कस्तो बन्छ त रानीपोखरी ?
-
विदेश नीति कमजोर बन्दै गएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना
-
जोखिममा हस्पिटल
-
निर्यात व्यापार बढाउन सक्दो पहल गर्छुः भारतका लागि राजदुत आचार्य
-
नाष्टले पेट्रोल निकाल्दै
-
कक्षा १२ को नतिजा सार्वजनिक
-
कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
-
सिभिल होम्सको घर किन्दा पीडै पीडा, नयाँ किन्नेलाई यस्तो सुझाव (भिडियाे सहित)
-
बौद्धिक बर्गलाई नै ठग्यो सिभिल होम्सले, न्याय माग्दा उल्टै प्रहरीको कठघरामा
-
सिभिल होम्समा लगानी बालुवामा पानी, सिभिल ग्रुपले यसरी लुट्दै छ ग्राहक
-
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
-
भन्दा अनौठो, सुन्दा झन अचम्म, इमान्दारीताको यो उदाहरण(प्रमाण सहित)
-
फाेर्ब्सको सूचीमा नेपालको सवैभन्दा धनी विनोद चौधरी, ज्ञानेन्द्र शाह १० औं नम्बरमा
-
मुलुकलाई कानुन बनाउन चटारो, सभामुखलाई विदेश जान हतारो !
-
स्वर्ग जस्तो बडिमालिका, जस्लाई बाजुराले नै चिनेन (मनमोहक १० तस्विर सहित)
-
मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट
-
अर्कैसँग अस्ट्रेलिया जान लागेको रिसमा प्रेमिकाको हत्या
-
‘विचाराधीन मुद्दामा समाचार नलेख्नुस्’
-
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
-
डा. भट्टराईले संसदमा भने– जनावरलाई राष्ट्रिय जनावर बनाउनु हुन्न
-
बाजुरामा फेरि हिमपात, जनजिवन प्रभाबित
-
नगरप्रमुख र उपप्रमुखको बिबादले फतुवा बिजयपुर नगरपालिकाको नगरसभा अन्योलमा
-
नारायणगढ मुग्लिन सडकमा पुल निर्माण धमाधम
-
टेनिस डबल्सको उपाधि जापानी टोलीलाई
-
सरुवा सङ्घीय सरकारबाट गर्न माग
-
जीपको ठक्करबाट बालकको मृत्यु, चालक फरार
-
प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त
-
चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा
-
महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा
-
जनताले अनुभूति गर्ने काम गर्न सुझाव
-
आचारसंहिता उल्लङ्घनका ३९३ घटना
-
अख्तियार आयुक्त पाठकबाट राजीनामा
-
सरकारले सन्तोषजनक काम गरेको छः प्रदेश नं १ का प्रमुख
-
कांग्रेस सहमहामन्त्री महत : सरकार कुरामा नम्बर वान’ तर ‘काममा भने जिरो’
-
काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य सुरु