सिद्धार्थ राजमार्ग अवरुद्ध

title
शुक्रबार, असार २७, २०७६

बुटबल । सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको छ । राजमार्गको माथिल्लो सिद्धबाबा नजिकैको तिनाउ हेडवक्समा माथिबाट पहिरो खसेपछि सो सडक अबरुद्ध भएको हो ।

पहिरोले पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटना हुनबाट जोगिएको र अहिले पाल्पा तर्पmबाट आएका सवारी साधन दोभानमा र बुटवलबाट गएका सवारी साधन तल्लो सिद्धबाबा नजिकै रोकिएका छन् । यसबाट सयौं सवारी साधन र हजारौं यात्रुहरु अलपत्र छन ।