१५ ठेकेदार कम्पनी कालोसुचीमा

title
मङ्लबार, कार्तिक १३, २०७५

काठमाडौं । ठेक्का ओगटेर काम नगर्ने र निर्माणमा लावरबाही गर्ने १५ ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यलयले कालो सुचीमा राखे पनि दर्जनौं ठेक्का अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सन त्यो सुचीमा परेको छैन् ।

विभिन्न निकायले गत असार मसान्तसम्म गरेको सिफरिसका आधारमा सार्वजनिक खरिद ऐन बमोजिम ती कम्पनीलाई १ देखि ३ वर्ष सम्मको लागि कालोसुचीमा रासिएको हो ।

राजनितिक तथा प्रशासनिक संरक्ष्ण पाइरहेको पप्पु कन्स्ट्रक्सन सडक,सिँचाई सहरी विकास विभागसहित कुनैपनि विकास कार्यालयले सिफरिस नगरेकाले कालोसुचीमा नपरेको कार्यालयले जनाएको छ ।