२ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर

title
बुधबार, मंसिर १२, २०७५

काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध विशेष अदालतमा मंगलबार मुघा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।