
काठमाडौं। लगातार दोस्रो दिन आज मंगबार पनि सुनको मुल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै,चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।