जोडिनुहोस

देश

आज गठबन्धनको बैठक बस्दै

  • Sagarmatha TV
  • शुक्रबार, बैशाख २२, २०८०
आज गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज सत्तागठबन्धनको बैठक बोलाइएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ ५ बजे बैठक बोलाइएको हो ।

आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।

दुई दिनअघि पनि गठबन्धनमा सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका