
पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०को फाइनल खेल आज हुँदैछ ।
खेल दिउँसो साढे १२ बजेदेखि शुरू हुँदै छ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
त्रिवि कीर्तिपुर क्षेत्रमा बिहानैदेखि समर्थकहरूको भीड लागेको थियो । समर्थकहरू बिहानदेखि मैदान परिसरमा भेला भएका हुन् । अहिले पनि भीड कायमै छ ।
फाइनलको टिकट शुक्रबार नै बिक्री भइसकेको थियो ।