जोडिनुहोस
  • होमपेज
  • एमालेको सचिवालय बैठक सुरू

देश

एमालेको सचिवालय बैठक सुरू

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन १८, २०८१
एमालेको सचिवालय बैठक सुरू

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक सुरू भएको हो । बैठकमा सरकारको कामकारबाही, सरकारले संसद्मा दर्ता गराएका अध्यादेश पारित गराउन आइरहेको जटिलतालगायतका एजेन्डामा छलफल हुनेछन् ।

 

 

धेरै टिप्पणी गरिएका