
काठमाडौं । सरकारले नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि उक्त निर्णयको चैतर्फी बिरोध भइरहेको छ । कुलमानलाई सरकारले बर्खास्त गरेपछि आज उहाँको समर्थनमा रत्नपार्कस्थित विद्युत् प्राधिकारणको कार्यालयबाहिर प्रदर्शन भएको हो ।