काठमाडौं। जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ६ बजेर ३३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का जाजरकोट सहित आसपासका जिल्लामा समेत महसूस गरिएको थियो ।