
काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट विदा भएकी छन् । लगातार दुई कार्यकाल पूरा गरि उनी सोमबार शीतल निवासबाट विदा भएकी हुन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई विदा गरे । भण्डारी शीतलनिवासबाट तत्कालका लागि छोरीको घरमा जाने भएकी छन् ।