
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डनल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
ट्रम्प निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्स मार्फत बधाई दिएका हुन्। प्रधानमन्त्री ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पलाई कार्यकाल सफलताको शुभकामना समेत दिए ।