जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१

हालको खबर

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
  • ४७ मिनेटutes अगाडि
  • होमपेज
  • नीति अनुसन्धानका क्षेत्रमा ‘आईएसएसआर’ उत्कृष्ट संस्थाका रुपमा सम्मानित

नीति अनुसन्धानका क्षेत्रमा ‘आईएसएसआर’ उत्कृष्ट संस्थाका रुपमा सम्मानित

नीतिगत अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान संस्थान (आईएसएसआर) सम्मानित भएको छ । बिहीबार नीति अनुसन्धान प्रतिष्ठानको छैठौं वार्षिकोत्सव समारोहका अवसरमा नीति तथा अनुसन्धानका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नीति सम्मानतर्फ आइएसआरलाई सम्मान गरिएको हो ।

समारोहका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले संस्थाका निर्देशक तथा सञ्चालक समिति सदस्य नरेश श्रेष्ठलाई नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रतिष्ठानको सिफारिस समितिले २५ वटा संस्थामध्येबाट नीति अनुसन्धानका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने तीनवटा संस्था छनौट गरेको थियो ।

उत्कृष्ट तीनवटा संस्था आईएसएसआर पनि छनौटमा परेको थियो । प्रतिष्ठानले नगद एक लाख रुपैयाँ राशीसहित संस्थालाई सम्मान गरेको हो ।आईएसएसआरसहित नीति अनुसन्धानका क्षेत्रमा योगदान पुर्‍याएको भन्दै समृद्धि फाउन्डेसन र नेपाल डेभलपमेन्ट रिसर्च इन्स्टिच्युट पनि सम्मानित भएका छन् । दुवै संस्थाका तर्फबाट उपस्थिति प्रतिनिधिहरूलाई सभामुख देवराज घिमिरेले नगद एक-एक लाख राशीसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

पूर्व मूख्यसचिव डा. सोमलाल सुवेदी संयोजक रहेको सिफारिस समितिले उत्कृष्ट रहेका तीनवटा संस्थाको छनौट गरेको थियो । त्यस्तै, प्रतिष्ठानले वर्ष कर्मचारीतर्फ पनि तीनजनालाई सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीका तर्फबाट पदमबहादुर जिरेल र दिपेन्द्र पन्तलाई सम्मान गरिएको थियो । त्यस्तै, वर्ष उत्कृष्ट कर्मचारीका रुपमा रिजा मानन्धर सम्मानित भएका थिए । उत्कृष्ट कर्मचारीलाई पनि सभामुख घिमिरे नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

वार्षिकोत्सव समारोहमा संस्थाका कार्यकारी अध्यक्ष प्रा.डा. लेखनाथ शर्माले संस्थाको परिचय र वार्षिक कार्य प्रगति प्रस्तुत गरेका थिए । नीति अनुसन्धान प्रतिष्ठानका डा। खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट जारी सन्देश वाचन गरेका थिए । प्रधानमन्त्री ओली देश बाहिर रहेकाले उनका तर्फबाट अधिकारीले शुभकामना सन्देश वाचन गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा। युवराज खतिवडा समेतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको नीति अनुसन्धान परिषद् प्रतिष्ठान विकास समिति(गठन) आदेश, २०७५ अनुसार स्थापनामा भएको संस्था हो । प्रतिष्ठानले नेपाल सरकार विभिन्न नीतिका सम्बन्धमा अध्ययन, अनुसन्धान गरी प्रमाणका आधारमा सुझाव उपलब्ध गराउने गरेको छ ।

त्यस्तै, संविधानको निर्देशक सिद्धान्तहरु (धारा ५०) र राज्यका नीतिहरु (धारा ५१) नीति अध्ययनका मामिला तथा विषयवस्तुको आधार र कुनै एक विशिष्टीकृत क्षेत्र नभइ सबै क्षेत्रका नीति अध्ययन अनुसन्धान गर्न सक्ने कार्यक्षेत्र संस्थालाई प्रदान गरिएको छ ।

सम्बन्धित समाचार

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ ।  यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ ।  पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए ।  कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् ।  उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।”  उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा जम्मा ७३ जना बालबालिकाको उद्धार गरेको छ । यसरी उद्धार गरिएकामध्ये ४१ बालक र ३२ बालिकासहित ७३ बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ । जसमध्ये ३८ बालबालिकालाई संरक्षण गृहमा पठाइएको छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि सात जनाको मुद्दालाई न्यायिक प्रक्रियामा अगाडि बढाइएको छ । जसमा चार जनाको जबरजस्ती करणी, दुईजना बालिकाको बाल यौन दुव्र्यवहार र एकजना बालिकाको कुटपिट तथा दास बनाएको आरोप छ । पछिल्ला दुई घटनामा भने कामपाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको बाल अधिकार समितिका सदस्य प्रवीन सिलवालले जानकारी दिए । कामपाको उपप्रमुख सुनिता डङ्गोलले जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनुपर्ने विधि, उपायमा ध्यान दिन आग्रह गरिन् । उपप्रमुख डङ्गोलले भनिन्, “बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । सहकार्य र समन्वयलाई निरन्तरता दिऔँ । हामीले वडा महिला सञ्जालमा पनि स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।” उपप्रमुख डङ्गोलसहितको उपस्थितिमा भएको छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारबाही अगाडि बढाउने उल्लेख गरे।

ताजा समाचार

धेरै टिप्पणी गरिएका