जोडिनुहोस
बिहिबार, फाल्गुन २२, २०८१
बिहिबार, फाल्गुन २२, २०८१
  • होमपेज
  • पाल्पामा डढेलोबाट चार सामुदायिक वनमा क्षति

पाल्पामा डढेलोबाट चार सामुदायिक वनमा क्षति

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

अधिक पातपतिङ्गर र लगातारको हावाहुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । करिब एक सय ७० हेक्टर क्षेत्रफलमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।

ताजा समाचार

धेरै टिप्पणी गरिएका