
काठमाडौं । भारतीय विदेशमन्त्री डा एस जयशंकरले परराष्ट्रमन्त्री एनपि साउदसँग भेटवार्ता गरेका छन् ।
दुई परराष्ट्रमन्त्रीहरुबीच होटल याक एण्ड यतिमा १५ मिनेट वार्तापछि केही बेरमा नेपाल भारत संयुक्त आयोगको बैठक बस्ने भएको छ । यसअघि उनले राष्टपति राचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।