
काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगमा पाल्पाका शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको बैठकबाट त्रिवि अर्थशास्त्र विभागका पूर्वप्रमुख अधिकारीलाई आयोग उपाध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले बताए ।
अरु ६ सदस्य पनि नियुक्त भएको उनले जानकारी दिए ।