जोडिनुहोस
  • होमपेज
  • रवि लामिछाने भन्छन्– मेरो मौनता आजसम्मका लागि मात्रै हो

रवि लामिछाने भन्छन्– मेरो मौनता आजसम्मका लागि मात्रै हो

ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् ।

आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका