
काठमाडौं। लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको अन्तर प्रदेशस्तरीय बैठक पाल्पाको रानीमहलमा सुरु भएको छ ।
बैठकमा सहभागी हुन गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय सुरेन्द्रराज पाण्डे पाल्पा पुगेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यले पाल्पामा गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई स्वागत गरे ।