जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • रौतहटमा सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता भएका एक जनाको मृत्यु

रौतहटमा सरस्वतीको मूर्ति सेलाउँदा डुबेर बेपत्ता भएका एक जनाको मृत्यु

काठमाडौं। रौतहटको राजदेवी नगरपालिका–६ बाग्मती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । २२ वर्षका सुरज यादव हिजो बेलुका नदीमा डुबेर बेपत्ता भएका थिए ।

मूर्ति सेलाएको ठाउँबाट एक सय मिटर दक्षिण बाग्मती नदीमा डुबेको अवस्थामा सुरजको शव आज बिहान फेला पारेको प्रहरीले जनाएको छ ।

धेरै टिप्पणी गरिएका