जोडिनुहोस
मङ्लबार, फाल्गुन १३, २०८१
मङ्लबार, फाल्गुन १३, २०८१
  • होमपेज
  • विपुल पोखरेलले पत्रकार महासंघको अध्यक्षबाट राजीनामा दिए

विपुल पोखरेलले पत्रकार महासंघको अध्यक्षबाट राजीनामा दिए

विपुल पोखरेलले नेपाल पत्रकार महासंघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । समयमा महासंघको महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न असफल बनेका पोखरेलले राजीनामासँगै कार्यबाहकको जिम्मेवारी रमेश विष्टलाई दिएका छन् ।

 

धेरै टिप्पणी गरिएका