
सुर्खेत– हुम्लाको सर्केगाड गाउँपालिका(७, रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्थानीय नेत्रकला जैशी रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष देवकी तिमल्सिनाले बताइन् । उनका अनुसार घाइते हुनेमा तिर्थकला जैशी तिर्थकला जैशी दक्षिमा जैशी र मन्जु जैशी रहेका छन् ।
घटना आज बिहान भएको हो ।